फेसबुक प्रोफाइल लक नेपालबाट कसरी गर्ने ?
असोज ३, २०७८काठमाडौँ- विश्वको चर्चित सोसल मिडिया फेसबुक प्रयोग नगर्ने मानिस कमै मात्र भेटिन्छन् । विश्वमा फेसबुकका करिब दुई अर्व ८५ करोड प्रयोगकर्ता रहेको दाबी छ । नेपालमा पनि फेसबुकका एक करोड भन्दा बढी प्रयोगकर्ता रहेको नेपोलियनक्याट नामक साइडले जनाएको छ ।आजभोलि तपाईंले आफ्ना फेसबुक साथीहरूले प्रोफाइल लक गरको देख्न सक्नुहुन्छ । भारतमा केहि वर्षअगाडि सुरू गरेको फेसबुकको प्रोफाइल लक गर्ने सुविधा नेपालबाट सिधैँ
सबै पढ्नुहोस