पीएसजी छोडेका मेसीको नयाँ गन्तव्य इन्टर मियामी
जेठ २४, २०८०एजेन्सी - स्टार फूटबलर तथा अर्जेन्टिनी कप्तान लियोनल मेसी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामी अनुबन्धित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसी समाचारका अनुसार मेसीले युरोपियन क्लबबाट आशा अनुरुपको प्रस्ताव नपाएपछि इन्टर मियामी जाने निश्चित बनेको खुलाएको छ । इङ्ल्यान्डका पूर्वखेलाडी डेविड बेकह्यामको इन्टर मियामी सह–मालिक हुन् ।
सबै पढ्नुहोस