यस वर्ष पनि एसईई परीक्षा नहुने,आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने मन्त्रीपरिषदको निर्णय
जेठ १७, २०७८काठमाडौं - यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभएको हो । कोरोना महामारी झन बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रस्ताव अनुसार निर्णय गरेको हो। यसअघि राष्ट्रिय पर
सबै पढ्नुहोस