फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनालाई, पूरा भयो मेस्सीको सपना
पुस ४, २०७९काठमाडौं - फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि पोल्टामा पारेको हो । यो सँगै मेसीको आफ्नो करिअरमा विश्वकप उपाधि दिलाउने सपना साकार भएको छ भने फ्रान्सको लगातार च्याम्पियन बन्ने सपना चकनाचुर बनेको छ । फ्रान्स सन् २०१८ मा सम्पन्न विश्वकप फुटबलमा क्रोएसिय
सबै पढ्नुहोस