काठमाडौं महानगर र अभियन्ता ईः बीच चारबुँदे सहमति, आन्दोलन स्थगित
असोज १०, २०८०काठमाडौं - काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका अभियन्ता ईः र महानगरबीच वार्तामा सहमति जुटेको छ । फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्था गर्न माग गर्दै ईः धर्नामा उभिएको १९९ घण्टापछि सहमति भएको हो । सहमति भएसँगै ईःले आन्दोलन स्थगित भएको घोषणा गरेका छन् । मंगलबार वार्ता अन्तिम समयमा भाँडिएको थियो । बुधबार फेरि भएको वार्तामा सहमति जुटेको हो । आजै दिउँसो काठमाडौंका मेयर बालेन शाहले फेसबुकमार्फत ईःले राखेक
सबै पढ्नुहोस