३३ बर्षिय निरज, जापानमा पाँच कोम्बिनीका मालिक
बैशाख १८, २०८३टोकियो । कुनै समय भोलि के खाने भन्ने चिन्तामा बाँचेका विद्यार्थी आज अरूलाई रोजगारी दिने व्यवसायी बनेका छन् । सन २०१२ मा विद्यार्थी भिसामा जापान आएका चितवनका निरज पाण्डेको कथा संघर्ष र सफलताको प्रेरणादायी उदाहरण बनेको छ। विद्यार्थी भिषामा जापानको ओकिनावा छिरेका पाण्डेले झन्डै ६ महिनासम्म काम पाउन सकेनन्। भाषा नबुझ्ने, चिनजान कोही नहुने र नयाँ समाजमा घुलमिल हुन निकै कठिन भयो। तर
सबै पढ्नुहोस