श्री कृष्णनगर प्रावि: भग्नावशेषमा परिणत बाल्यकालको सुन्दर सम्झना
असार २४, २०८३यो मेरो पछाडि देखिएको स्थान कुनै साधारण भवन होइन, यो मेरो बाल्यकालको सम्झना हो। यही साबिकको श्री कृष्णनगर प्राथमिक विद्यालय हो, जहाँ मैले प्राथमिक तहसम्म अध्ययन गर्ने अवसर पाएँ। मभन्दा केही वर्ष अघिको पुस्ताले यहीँबाट निम्न माध्यमिक शिक्षा पूरा गर्यो। अझ राष्ट्रिय स्वतन्त्र पार्टी, डोटीका जिल्ला सभापति केशव बलायरले समेत यही विद्यालयबाट आफ्नो प्राथमिक शिक्षा हासिल गर्नुभएक
सबै पढ्नुहोस