मध्यरातसम्म ओलीनिवासमा बैठक : समानुपातिकको बन्द सुची फेरबदल गर्ने जिम्मा ओलीलाई अरु केके ?
असोज १४, २०७९काठमाडौं - नेकपा (एमाले)को सचिवालयको बैठकले समानुपातिक बन्दसूचीलाई हेरफेर गर्ने निर्णय गरेको छ। अन्तिम बन्दसूची निर्वाचन आयोगमा एमालेले असोज १५ गते भित्र बुझाउने तय भएको छ। सचिवालयको बैठकले बन्दसूची हेरफेरको जिम्मा भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 'समानुपातिक तर्फको प्राथमिक लिष्ट हामीले तयार पारेका थियौं त्यसमा आवश्यक थप घट गर्न अध्यक्षज्यूलाई अधिकार प्रत्यायोजन गरेका छौ,'
सबै पढ्नुहोस