कणाली प्रदेशको कालीकोट बम विस्फोट अपडेट : मृत्यु हुने बालिकाको संख्या २ पुग्यो
कार्तिक १२, २०७९काठमाडौं- कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बालबालिका खेलिरहेको अवस्थामा बम विस्फोट भएको हो। जसमा परी घटनास्थलमै ४ वर्षीया झरना थापाको मृत्यु भएको थियो। आज (शनिबार) बिहान कालीकोटमा भएको बम विस्फोटमा घाइते बालिका सरस्वती रानाको मृत्यु भएको छ। उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो। विस्फोटका कारण चारजना बालबालिका घाइते भएका छन्।&
सबै पढ्नुहोस