रवि लामिछानेबारे जाँच गर्नुपर्छ : भीम रावल
माघ २३, २०७९काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अभिव्यक्तिमाथि जाँच गर्नुपर्ने बताएका छन्। आइतबार पत्रकार सम्मेलन गरी रास्वपाका सभापति लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गरेका थिए । त्यसलाई लक्षित गर्दै रावलले ट्वीटरमा लामिछानेले आलोचना नसुनेर गालीगलौजमा उत्रिएर ठिक नगरको बताए ।
सबै पढ्नुहोस