×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने

लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने

कार्तिक २४, २०७८

काठमाडौँ- लिपुलेक-कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको हो । विभाग उपमहानिर्देशक हेमराज रेग्मीले भने, ‘यसपालीदेखि लिपुलेक, लिम्पियाधुरा र आसपासमा रहेका नेपाली भूमि र वस्तीहरूमा पनि जनगणना गरिनेछ ।’  राष्ट्रिय जनगणना कात्तिक २५ (भोलि) देखि शुरू हुँदैछ । यसअघ

सबै पढ्नुहोस