टंक कार्कीले दिए एमाले सचिवमा उम्मेदवारी
मङ्सिर १३, २०७८चितवन- एमाले नेता टंक कार्कीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । सौराहामा चलिरहेको दसौँ महाधिवेशनअन्तर्गतको तोस्रो दिनको बन्द सत्रमा कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यहरूको नामावली पेस गर्दा सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालक
सबै पढ्नुहोस