महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनियोस् : मन्त्री श्रेष्ठ
पुस ३०, २०७८काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले महिला मन्त्रीका पतिलाई ‘मन्त्रो’ भनिनुपर्ने तर्क गरेकी छन् । ‘नेपालका हरेक पक्ष पुरुषको दृष्टिकोणबाट मात्र हेरिएको छ,’ साझा प्रकाशनको २५औं वार्षिक साधारणसभामा ‘व्यत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै मन्त्री श्रेष्ठ भनिन्, ‘शब्दकोशमा समेत महिला मन्त्री हुने त कल
सबै पढ्नुहोस