एमसीसीबारे सल्लाह गरेर निर्णय गर्छौँं, गठबन्धन कायम रहन्छ : प्रचण्ड
माघ २०, २०७८काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण अहिलेको सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् । कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई बिहीबार भर्चुअल सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण पाँच दलीय गठबन्धन नटुट्ने दाबी गरेका हुन् । गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने प्रचण्डको दाबी छ ।
सबै पढ्नुहोस