दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई
बैशाख ९, २०७९काठमाडाैँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन हुँदैछ । लगातार दुई वर्ष कोभिड- १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेकोमा यस वर्ष राष्ट्रियस्तरमै परीक्षा हुन लागेको हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक
सबै पढ्नुहोस