×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

माने बार्यन जाने पक्का

माने बार्यन जाने पक्का

असार ४, २०७९

काठमाडौँ- बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले लिभरपुलका फरवार्ड साडियो मानेलाई भित्र्याउने भएको छ। लिभरपुल ४ करोड १० लाख युरोमा बार्यन जान लागेका हुन्। उनलाई बेचेबापत लिभरपुलले ४ करोड २० लाख युरो पाउनेछ। माने सन् २०१६ मा साउथाम्प्टनबाट लिभरपुल गएका थिए। त्यसयता उनले प्रिमियर लिगको लागि ९० गोल गरेका छन् भने गत सिजनमा भएको सबै प्रतियोगितामा गरेर उनले २३ गोल

सबै पढ्नुहोस