थप ६५७० जना कोरोनामुक्त‚ ५१५३ मा संक्रमण, १०८ को मृत्यु
जेठ २५, २०७८काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै मंगलबार ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
सबै पढ्नुहोस