प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने
जेठ २३, २०७८विराटनगर:प्रदेश १ मा ७० हजारलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाइने तयारी भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड-१९ विरुद्धको खोप लगाउनेगरी १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार भोलिसम्म प्रदेश १ का सबै जिल
सबै पढ्नुहोस