ओलीलाई नेपाल समूहको ६ बुँदे काउन्टर- उपदेश दिनुको अर्थ छैन (पूर्णपाठ)
जेठ २४, २०७८काठमाडौं । नेकपा एमाले बिद्रोही पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्तावको जवाफ दिँदै उक्त प्रस्ताव स्वीकार्य नभएको जनाएको छ । ओलीले पार्टी एकता हासिल गर्ने भन्दा विथोल्ने विज्ञप्ति आएको ठहर गर्दै स्वीकार्य नहुने जनाएको हो । यस्तै ओलीले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मलाउने भाषा ओलीले आफ्नो एकता प
सबै पढ्नुहोस