×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

तीज गीत ‘ओइ ओइ लालुमै’ सार्वजनिक

तीज गीत ‘ओइ ओइ लालुमै’ सार्वजनिक

साउन १३, २०७८

शङ्कर बिसी र अञ्जली अधिकारीको अभिनित रहेको तीज गीत ‘ओइ ओइ लालुमै’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय रहेको गीतमा खेम सेन्चुरी र देवी घर्ती मगरको स्वर छ । बिनोद बाजुरालीको सङ्गीत संयोजन रहेको गीतको भिडिओ शङ्कर बिसीले नै निर्देशन गरेका हुन् । बिसीकै कोरियोग्राफी रहेको गीतमा दुर्गा पौडेलको छायाङ्कन र विकास ज्ञवालीको सम्पादन छ ।

सबै पढ्नुहोस