×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्री देउवाले गरेका कामबारे भाइबरमार्फत् जानकारी दिइने

प्रधानमन्त्री देउवाले गरेका कामबारे भाइबरमार्फत् जानकारी दिइने

प्रधानमन्त्री शेरबहादुर देउवाले भाइबरमार्फत् आफूले गरेका कामबारे जानकारी दिने भएका छन् ।

बुधबार प्रधानमन्त्री देउवाले ट्विटरमा तस्बिर सार्वजनिक गर्दै आफूले गर्ने काम बारेमा जानकार रहन भाइबरको आधिकारिक कम्युनिटीमा जोडिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकार रहन भाइबरको आधिकारिक कम्युनिटी जोइन गर्नुहोस्‚’ तस्बिरमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री देउवाको भाइबर अकाउन्ट भेरिफाई भएकाले अन्य अकाउन्टमा नजोडिन आग्रहसमेत गरिएको छ ।

Image

प्रतिकृया दिनुहोस्