×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धन जोगाउन एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

गठबन्धन जोगाउन एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

काठमाडाैँ- सत्ता गठबन्धन भत्किने भएपछि माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्ने भएकाे हाे । 

पूर्वस्थायी समिति सदस्य लीलामणि पाेखरेलकाअनुसार माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्नेछ । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रबार नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष  माधवकुमार नेपालले प्रधान मन्त्री शेरबहादुर देउवाले अन्तिममा आफूहरू एमसीसी अनुमाेदनकाे पक्षमा उभिने भन्दै विपक्षी नेता केपी शर्मा ओलीसँग कुनै सम्झौता नगर्न आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्