×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महङ्गा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो

महङ्गा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध लम्बियो

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई अझै २ महिना निरन्तरता दिन शिफारिस गरेको छ ।

विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेकोले प्रतिबन्धलाई ६२ दिन थप गर्न सिफारिस गरिएको हो ।

सरकारले आजै निर्णय गरी अब मंसिर २९ गतेसम्म आयात प्रतिशन्ध लम्ब्याउने लागेको हो । सरकारले बैशाख १४ गतेबाट आयाता प्रतिबन्धलाई निरन्तरता दिंदै आएको छ ।

 

प्रतिकृया दिनुहोस्