×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

डीपी अर्याललाई  सभामुख बनाउने रास्वपाको निर्णय

डीपी अर्याललाई  सभामुख बनाउने रास्वपाको निर्णय

चैत १९, २०८२

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  पार्टी उपसभापति डीपी अर्याललाई  सभामुखका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त पारित गरेको हो ।

सबै पढ्नुहोस