सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, कतिसम्म दिने आवेदन ? हेर्नुहोस
बैशाख १७, २०७८काठमाडौं - सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ। लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकत्तम २५ लाख १८ हजार २३० कित्ता आवेदन दिन पाउने छन्। प्रति कित्ता एक सय रुपैयाँका दरले कम्पनीले २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गरेको छ। आइपीओ निष्कास
सबै पढ्नुहोस