नेप्सेमा पहिराे, कारोबारको २ घण्टामै १४७ अंकले घटेर सर्किट ब्रेक
भदौ २०, २०७८काठमाडौँ- साताको पहिलो दिन आइतबार कारोबारको २ घण्टामै सेयर बजार नेप्से परिसूचक १४७ अंकले घटेको छ । दुई चारबाहेक सबै कम्पनीका सूचक राताम्ये देखिएका छन् । एकै दिन ५.०३ प्रतिशतले बजार घटेपछि १ बजेदेखि ४० मिनेटसम्म सर्किट ब्रेक लागेर कारोबार रोकिएको छ । १ बज्न ५ सेकेन्ड मात्र बाँकी हुँदा परिसूचक २७७९ अंकमा ओर्लिसकेको छ । सेन्सेटिभ परिसूचक समेत २६ अंकले घटेर ५
सबै पढ्नुहोस