सेयर बजारमा फेरि गिरावट
भदौ २२, २०७८काठमाडौँ – सोमबार ठूलो अंकको रिकभरी भएको सेयर बजारमा फेरि गिरावट आएको छ । १७ दिनसम्म लगातार ओरालो लागेर सोमबार एकैदिन १६१ अंकको फराकिलो अन्तरले नेप्से परिसूचक बढेको थियो । तर यो रिकभरी टिक्न सकेन । मंगलबार ४४.१८ अंकले नेप्से खस्किएको छ । १.४८ प्रतिशतले झरेर नेप्से २९३६.६० बिन्दुमा पुगेको हो । कतिपयले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमामा गरिएको फेरबदललाई नेप्सेमा देखिएको उतारचढावसँग जोडेर हेरेका छन
सबै पढ्नुहोस