×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

सेयर बजारमा १०४ अंकको वृद्धि

सेयर बजारमा १०४ अंकको वृद्धि

असोज ६, २०७८

  काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक १०४.८८ को फराकिलो अंकले वृद्धि भएको छ । ३.८७ प्रतिशतले बढेर नेप्से परिसूचक २८१६.९५ बिन्दुमा पुगेको हो ।  कारोबारमा आएका सबै समूहका परिसूचकमा वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचकमा ८ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ । जलविद्युत्‌ समूहको परिसूचक पाँच दशमलव ५७ प्रतिशतले बढेको छ । 

सबै पढ्नुहोस