सेयर बजार १२ अंकले बढ्यो
असार २, २०७९काठमाडौँ- साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब १८ करोड ७१ लख ४५ हजार ५ सय १८ रुपैयाँमा ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर कारोबार भएको छ । यस दिन कुल सूचीकृत कम्पनी मध्ये १ सय ३७ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ४५ कम्पनीको मूल्य
सबै पढ्नुहोस