हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री खुला
असार १५, २०७९काठमाडौं- हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि धिताेपत्रकाे प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्या
सबै पढ्नुहोस