दोहोरो अङ्कले बढ्यो नेप्से
असार ३०, २०७९काठमाडौँ- सेयर बजार दोहोरो अङ्कले बढेको छ । बिहीबार दिनभर उतारचढाव देखिएको बजार १४.७१ अङ्क (०.७४ प्रतिशत) ले बढेर २००१.५३ बिन्दुमा रोकिएको छ । गत शुक्रबार दुई हजार अङ्कबाट तल झरेको नेप्से बिहीबार पुनः २ हजार माथि पुगेको हो । नेप्सेसँगै होटेल र निर्जीवन बिमाबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.०४ प्रतिशतले वृद्धि हुँदा वित
सबै पढ्नुहोस