मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित
जेठ २७, २०७८काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका थिए । मध्याह्न १२ बजेको लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यत
सबै पढ्नुहोस