नागरिकता अध्यादेश रोकिएसँगै अन्य अध्यादेशहरुमाथि पनि प्रश्न उठ्यो
जेठ २८, २०७८अध्यादेशमार्फत शासन गर्ने केपी ओली सरकारका गतिविधिमाथि सर्वोच्च अदालतले अंकुश लगाएको छ । प्रतिनीधि सभा विघटन गरेको भोलिपल्ट ल्याएको नागरिकतासम्बन्धी अध्यादेशमा सर्वोच्च अदालतले रोक लगाएको छ । यो आदेशबाट सरकारले ल्याएका अन्य अध्यादेशमाथि पनि प्रश्न उठेको छ । नागरिकता अध्यादेश तत्काल आवश्यक नरहेको ठहरसहित बिहीबार सर्वोच्चले कार्यान्वयन नगर्नरनगराउन सरकारका नाममा अन्तरिम आदेश जार
सबै पढ्नुहोस