मनाङेको बचाउ गर्दै बाबुरामले भने - जन्मजात कोही अपराधी हुँदैन, पूर्वाग्रह नराखौं
जेठ ३०, २०७८जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले यसबीच दीपक मनाङेलाई भेटेको स्वीकार गर्दै उनको बचाउ गरेका छन् । 'गुण्डा नाइके' छवि बनाएका मनाङे प्रदेश सांसद् हुँदै मन्त्री बनेपछि आलोचना भइरहेको छ । उक्त आलोचनाहरुबाट मनाङेको बचाउ गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले जन्मजात कोही पनि अपराधी नहुने बताएका हुन् । मुख्यमन्त्रीमा पृथ्व
सबै पढ्नुहोस