‘फ्लोर क्रस’ गर्ने कर्णालीमा एमालेका ३ सांसद पार्टीबाट निष्कासित
बैशाख ४, २०७८काठमाडौं : माओवादी केन्द्र सरकारको पक्षमा मतदान गर्ने नेकपा एमाले तीन सांसदलाई पार्टीबाट निष्कासित गरेको छ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको वैठकले पार्टीका सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। पार्टीको ह्वीप उल्लंघन गरी
सबै पढ्नुहोस