माओवादी विद्यार्थी संगठन क्रान्तिकारीका पदाधिकारी हटाइँदै
साउन २३, २०७८नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अधिकांश पदाधिकारीलाई बिदाई गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो संगठनका नेताहरुलाई आफ्नै निवास खुमलटार बोलाएर संगठनमा ऊर्जा ल्याउन र नयाँ नेतृत्व स्थापित गर्न पुरानालाई बिदाई गर्न लागिएको बताएका हुन् । लामो समय एकै व्यक्ति नेतृत्वमा रहँदा नेतृत्व विकास अवरुद्ध हुने भएकाले संयोजक रञ्जित तामाङसहित हालका सबै पदाधिकारीले संगठन छाड्न तयार हुनुप
सबै पढ्नुहोस