×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माधव नेपाल पक्षकोको केन्द्रीय कमिटी बैठक आज

माधव नेपाल पक्षकोको केन्द्रीय कमिटी बैठक आज

साउन २१, २०७८

नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने गरी बाेलाइएकाे हाे । बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् ।

सबै पढ्नुहोस