‘मलाई टाढा वा नजिकको दृष्टिले नहेर्नुस्’
साउन २४, २०७८लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आफूलाई टाढा वा नजिकको दृष्टिले नहेर्न राजनीतिक दललाई आग्रह गरेका छन् । आइतबार (आज) बुटवलमा आयोजिक एक कार्यक्रममा बोल्दै प्रमुख शेरचनले यस्तो आग्रह गरेका हुन् । ‘मलाई कसैले टाढाको वा नजिकको दृष्टिले नहेर्नुहोला,’ प्रमुख शेरचनले भने, ‘कुनै दलले बहुमतसिद्ध गरेपछि निश्चित समयका लागि सरकारको नेतृत्व गर्छ, यो संवैधानिक प्रक्रिया नै हो । सम्वाद, सहकार्य, सल्ला
सबै पढ्नुहोस