×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

‘सरकार गठनलाई पूर्णता दिन नसक्नु दुःखद’

‘सरकार गठनलाई पूर्णता दिन नसक्नु दुःखद’

साउन २२, २०७८

नेपाली काँग्रेसका नेता डा रामशरण महतले चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा पूर्व अर्थमन्त्री डा महतले सरकार गठन भएको लामो समय बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्नु दुःखद भएको बताएका हुन् । “सरकारलाई पूर्णता दिन ढिलाइ भयो, सरकार गठन भएको लामो दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, सत्ता गठ

सबै पढ्नुहोस