ओलीलाई भट्टराईको तीर : जो चोर, उसकै ठूलो स्वर
साउन २६, २०७८जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अव्यिक्तिको खण्डन गरेका छन् । मंगलबार ओलीले संसदमा बोल्ने क्रममा अन्य दलहरुप्रति लगाएको आरोपको डा. भट्टराईले खण्डन गरेका हुन् । सबको औषधि दैबले रचिदियो विर्सेछ कि मुर्खको भन्दै सामाजिक सञ्जालमा लेखन सुरु गरेका डा. भ
सबै पढ्नुहोस