‘मलाई घरबाट बाहिर निस्किन नदिनु सरकारको कलुसित मनसाय’ : जबरा
असोज २, २०७९काठमाडौँ- सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई नजरबन्द गरेर सरकारले कलुसित मनसाय प्रकट गरेको बताएका छन्। निलम्बनमा परेका प्रधानन्यायाधीश जबराले आज सर्वोच्च अदालत जाने तयारी गरिरहेका बेला आफ्नो निवासलाई समेत घेराबन्दी गरेर सरकारले यस्तो मनसाय देखाएको बताएका हुन्।
सबै पढ्नुहोस