टुकुचामाथि बनेका भवनको ‘वैधानिक प्रमाण’ खोज्दै बालेन, बहस चलाउने तयारी
असोज २, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वले टुकुचामाथि बनेका भवनको वैधानिक प्रमाण खोजी गरिरहेको छ । महानगरले विभिन्न निकायसँगको समन्वयमा सम्भावित क्षेत्रमा उत्खनन जारी राखेको हो । महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै उत्खनन गर्दा टुकुचा खोला भेटियो । करिब १२ फिटको खाल्डो खन्दा टुकुचाको अवशेष भेटाएको हो ।&
सबै पढ्नुहोस