भुटानलाई हराउँदै बंगलादेश महिला साफ च्याम्पियनसिपको फाइनलमा
भदौ ३१, २०७९काठमाडौं- भुटानलाई फराकिलो गोलअन्तरले हराउँदै बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् । यस्तै मोसाम्मत सिरात जाहन सोप्ना,
सबै पढ्नुहोस