एसियन कप छनोटमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
असोज २, २०७९काठमाडौं- बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले बंगलादेशसँग आज आइतबार चौंथो तथा अन्तिम खेल खेल्दैछ । खेल बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने ९ बजे सुरु हुनेछ । नेपालले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल पहिलो खेलमा भुटानसँग २–०, दोस्रो खेलमा कतारसँग ३–१ र ते
सबै पढ्नुहोस