उम्मेदवार छान्न एमालेले बोलायो सचिवालय बैठक
भदौ ३१, २०७९काठमाडौँ- नेकपा एमालेले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार छान्न शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ । शनिवार १ बजेपछि बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । नेकपा एमालेको भदौ दोस्रो साता बसेको केन्द्रीय कमिटी बैठकले क्षेत्रीय कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस
सबै पढ्नुहोस