एकैदिन १४०० रुपैयाँले बढ्यो सुनको मूल्य
कार्तिक २३, २०७९काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको मूल्य एकैदिन १ हजार ४०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोल छापवाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला छापवाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५
सबै पढ्नुहोस