सेयर बजारमा गिरावट, एक अर्बको कोरोबार
कार्तिक २२, २०७९काठमाडौं- साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार ओरालो लागेको छ । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको हो । सोमबार घटेर बन्द भएको बजार मंगलबार २.५७ बिन्दुले घटेर १९५६.३६ बिन्दुमा झरेको छ । यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजा
सबै पढ्नुहोस