एकीकृत समाजवादीका जुम्ला कमिटी एमालेमा समाहित
कार्तिक २२, २०७९सुर्खेत- नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदीप्रसाद न्यौपानेसहित जिल्ला कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । एमाले जिल्ला कमिटी जुम्ला अध्यक्ष शान्तिलाल महतसँग सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष न्यौपानेले जिल्ला कमिटी एमालेमा समाहित भएको घोषणा गरेका हुन् । आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउन सिंगो सम
सबै पढ्नुहोस