लिम्पियाधुरा, लिपुलेककाे अतिक्रमित भूमि ओली बोल्दैमा फिर्ता हुँदैन : प्रधानमन्त्री देउवा
कार्तिक २३, २०७९दार्चुला- प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे दार्चुलामा आएर बोलेर अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन् । बुधवार दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर संसद्ले बहुमतले पारित गरेको अवस्थामा अव वार्ताद्वारा त्
सबै पढ्नुहोस