भगवान भनेकै बुवा–आमा हुन् : मेयर रेनु दाहाल
कार्तिक २४, २०७९चितवन- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताउनु भएको छ । भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उहाँले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा–आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गर्नुभयो । नेपालमा पनि बुवा–आमालाई अहिले पनि
सबै पढ्नुहोस